आभार

Romanized: aabhaara, aabhaar, aabhara, abhaara

गुणग्राहिता; कृतज्ञता; गुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गुणग्राहिता; कृतज्ञता; गुन।
२.
कुनै वस्तु वा कार्यको बोझ; भारी।
३.
गृहस्थीको भार; परिवारलाई पालनपोषण र रेखदेख गर्ने अभिभारा।

सम्बन्धित शब्दहरू