आभीर
Romanized: aabhira, aabhir, abhir, aabheera
गाई पालेर जीविका चलाउने जाति; ग्वाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाई पालेर जीविका चलाउने जाति; ग्वाला।
२.
पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द।
३.
भैरव रागको छोरो।