आभारतक
Romanized: aabhaarataka, aabhaaratak, aabharataka, abhaarataka
अराजक; भाँडभैलोसँग बोलीचाली र व्यवहार गर्ने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत आ+भारत+क]
1
अराजक; भाँडभैलोसँग बोलीचाली र व्यवहार गर्ने (मान्छे)।