आभारी

Romanized: aabhaari, aabhari, abhaari, aabhaaree

अर्काले गरेको उपकार मान्ने; गुनिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अर्काले गरेको उपकार मान्ने; गुनिलो।
२.
कृतज्ञ ।

सम्बन्धित शब्दहरू