राय
Romanized: raaya, raay, ray, raya
कुनै कुरा, पक्ष, सिद्धान्त आदिमा व्यक्त गरिने विचार, आशय; मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
कुनै कुरा, पक्ष, सिद्धान्त आदिमा व्यक्त गरिने विचार, आशय; मत।
२.
कुनै विषयमा कसैलाई दिइने उचित सुझाउ; सल्लाह; सम्मति।