रायो
Romanized: raayo, rayo
तोरीका जस्ता कोसा, पहेंला फूल र ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राजिका]
१.
तोरीका जस्ता कोसा, पहेंला फूल र ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो गेडा (फल); राई; पाच्छै ।
२.
पिप्लाको बीज।