जरायो

Romanized: jaraayo, jarayo

ना. हाँगा फाटेका धेरै सिङ हुने ठुलो जातको मृग; बाह्रसिङ्गा; बाह्रसिङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. हाँगा फाटेका धेरै सिङ हुने ठुलो जातको मृग; बाह्रसिङ्गा; बाह्रसिङ्गे।

सम्बन्धित शब्दहरू