जरायु

Romanized: jaraayu, jarayu

गर्भाशयमा रहेका बालकको वरिपरि बेरिएको पातलो झल्ली; साल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गर्भाशयमा रहेका बालकको वरिपरि बेरिएको पातलो झल्ली; साल।
२.
गर्भाशय।
३.
योनि।

सम्बन्धित शब्दहरू