चिरायु
Romanized: chiraayu, chirayu, ciraayu, cirayu
धेरै कालसम्म बाँचिरहने; चिरञ्जीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै कालसम्म बाँचिरहने; चिरञ्जीवी।
२.
(नाम)
लामो आयुः दीर्घायु।