चिराक
Romanized: chiraaka, chiraak, chiraka, chirak
दियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी चिराग]
१.
दियो।
२.
मुडे हातजतिको काठ वा बाँसमा कपास, कपडा बेरी तेलमा चोपेर बालिने राँके बत्ती; मसाल; पुल्ठो; राँको; दियालो।