खुराक
Romanized: khuraaka, khuraak, khurak, khuraka
तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खूराक]
१.
तागतका निम्ति खाइने खानेकुरा; खाद्य पदार्थ; भोजन।
२.
एकपल्ट वा एक दिनमा खाइने खानाको मात्रा वा परिमाण।
३.
एक पटकमा खानुपर्ने औषधीको मात्रा वा परिमाण।