खुराकी
Romanized: khuraaki, khuraakee, khurakee, khurakii
खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खुराकका लागि दिइने धन वा वस्तु; भोजन आदिको सरसामान।
३.
(विशेषण)
खुराक खाने।