खुराफात
Romanized: khuraaphaata, khuraaphaat, khuraaphata, khuraphaata
गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
गर्न नहुने वा अरूलाई बाधा पार्ने खालको कामकुरो; उटपट्याङ; उपध्रो।
२.
ज्यादै फोहरी वा बिगार पार्ने कुराकानी।