खुदनाफा
Romanized: khudanaaphaa, khudanaapha, khudanaphaa, khudanaafaa
कुनै उद्योग, व्यवसाय आदिमा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहेको नाफा; खास नाफा; खुद आय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै उद्योग, व्यवसाय आदिमा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहेको नाफा; खास नाफा; खुद आय।