खुद
Romanized: khud, khuda
आफैं; स्वयम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
आफैं; स्वयम्।
२.
वास्तविक; खास (खुद आय, खुद नाफा इ.)।