खुदो
Romanized: khudo
बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत इक्षुद्रव]
1
बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस।