खुद्रा
Romanized: khudraa, khudr, khudra
सानोतिनो वस्तु; फुटकर मालसामान; खुजुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खुर्दा, प्राकृत खुद्द, संस्कृत क्षुद्र]
१.
सानोतिनो वस्तु; फुटकर मालसामान; खुजुरा।
२.
बिक्रीका निमित्त राखिएका धेरै प्रकारका वस्तु; थोरैथोरै वस्तु। विप. थोक।
४.
(विशेषण)
खण्ड वा टुक्राका रूपमा रहेको; फुटकर; चानचुन ।