काममुद्रा
Romanized: kaamamudraa, kaamamudra, kamamudraa, kaamamudr
कामक्रीडाका विभिन्न आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कामक्रीडाका विभिन्न आसन।
२.
तन्त्रशास्त्रअनुसार कामकलासम्बन्धी मूर्ति, मुद्रा विवरण आदिलाई चित्रमा अङ्कित गर्दा शक्ति सिद्ध हुन्छ र सुखशान्ति पाइन्छ भन्ने सिद्धान्तले बनेका मुद्राहरू र मुद्रात्मक चित्र।