तप्तमुद्रा
Romanized: taptamudraa, taptamudr, taptamudra
वैष्णव सम्प्रदायका व्यक्तिहरूले आफ्नो शरीरमा धारण गर्ने शङ्खचक्र भएको धातुका साँचाले डाम्ने चिह्न । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वैष्णव सम्प्रदायका व्यक्तिहरूले आफ्नो शरीरमा धारण गर्ने शङ्खचक्र भएको धातुका साँचाले डाम्ने चिह्न ।
२.
साँढेका पुट्ठामा डामिने मुद्रा।