तप्त
Romanized: tapt, tapta
आगो, राप आदिले तातेको वा तताएको; तातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आगो, राप आदिले तातेको वा तताएको; तातो।
२.
मानसिक कष्टमा परेको; दुःखित; पीडित।
३.
खुब तपस्या गरेको।