अतप्त

Romanized: atapt, atapta

ठन्डा; चिसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ठन्डा; चिसो।
२.
नतातेको; अनुष्ण।
३.
नपाकेको; काँचो; पाक नपुगेको।

सम्बन्धित शब्दहरू