प्रतप्त
Romanized: pratapt, pratapta
ज्यादै तातेको; ज्यादै तताइएको; अतितप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ज्यादै तातेको; ज्यादै तताइएको; अतितप्त।