उपतप्त
Romanized: upatapt, upatapta
दिकदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिकदार।
२.
रिसले चुर भएको।
३.
विपत्तिमा परेको।