उपताल

Romanized: upataala, upataal, upatal, upatala

समुद्रको पानी थुनिएर बनेको ताल; समुद्रको छेउछाउमा भँगालो फाटेर बनेको ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उप+ताल]

1
समुद्रको पानी थुनिएर बनेको ताल; समुद्रको छेउछाउमा भँगालो फाटेर बनेको ताल।

सम्बन्धित शब्दहरू