उपत्यका
Romanized: upatyakaa, upatyak, upatyaka
पहाडका फेदीको समथर जमिन; बेसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पहाडका फेदीको समथर जमिन; बेसी।