उपजीविका
Romanized: upajivikaa, upajiwikaa, upajivik, upajiwika
प्रधान जीविकादेखि अतिरिक्त अर्को आम्दानी; फुटकर वा अतिरिक्त आय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रधान जीविकादेखि अतिरिक्त अर्को आम्दानी; फुटकर वा अतिरिक्त आय।