खाइजीविका
Romanized: khaaijivikaa, khaaijivika, khaijivikaa, khaaijiwikaa
खान मात्र पुग्ने कमाइ; जीवनवृत्ति; निर्वाह; खाइजियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खान मात्र पुग्ने कमाइ; जीवनवृत्ति; निर्वाह; खाइजियो।