उपजीवक
Romanized: upajivak, upajiwaka, upajiwak, upajeevaka
अर्काको आधारमा बाँच्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्काको आधारमा बाँच्ने।
२.
नोकर।