उपज

Romanized: upaj, upaja

खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु।
२.
कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु।
३.
मनमा उठ्ने कुनै भावना; सुझबुझ ।
४.
सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो ।

सम्बन्धित शब्दहरू