उपजाति

Romanized: upajaati, upajati

जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद।
२.
अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू