उपजीव्य

Romanized: upajivy, upajiwya, upajiwy, upajeevya

अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको।
२.
(नाम) कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि।

सम्बन्धित शब्दहरू