जीवक

Romanized: jivak, jiwaka, jiwak, jeevaka

सानासाना पात हुने, लसुनको पोटीजस्तो कन्द हुने, हिमालयमा पाइने एक जातको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सानासाना पात हुने, लसुनको पोटीजस्तो कन्द हुने, हिमालयमा पाइने एक जातको बुटी।

सम्बन्धित शब्दहरू