अधित्यका

Romanized: adhityakaa, adhityak, adhityaka

पहाडमाथिको सम्म परेको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहाडमाथिको सम्म परेको जमिन।
२.
लेकको समथर जमिन।
३.
लेक।

सम्बन्धित शब्दहरू