अधितिनु

Romanized: adhitinu

हलुङ्गो हुनु; भाररहित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अधितो+इ+नु]

१.
हलुङ्गो हुनु; भाररहित हुनु।
२.
बतासिनु।
३.
पातलो हुनु; पन्यालिनु।

सम्बन्धित शब्दहरू