अधिक्रान्ति

Romanized: adhikraanti, adhikranti

शक्ति, अधिकार वा धाकद्वारा अर्काको अधिकार हनन गर्ने वा अर्कालाई काममा लगाउने काम; जबरजस्ती दमन गरी अधिकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शक्ति, अधिकार वा धाकद्वारा अर्काको अधिकार हनन गर्ने वा अर्कालाई काममा लगाउने काम; जबरजस्ती दमन गरी अधिकार खोस्ने वा यस्तो काम गर्ने पर्छ भनी विवश तुल्याउने काम।

सम्बन्धित शब्दहरू