प्रतिक्रान्ति

Romanized: pratikraanti, pratikranti

कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति; प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति; प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने क्रान्ति।

सम्बन्धित शब्दहरू