प्रतिक्षण
Romanized: pratikshana, pratikshan, pratiksan, pratiksana
एकएक क्षणमा; हरेक क्षणमा; छिनछिनमा; हमेसा; निरन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
एकएक क्षणमा; हरेक क्षणमा; छिनछिनमा; हमेसा; निरन्तर।