प्रतिकर्ता
Romanized: pratikartaa, pratikart, pratikarta
बदला लिने व्यक्ति; साटो फेर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बदला लिने व्यक्ति; साटो फेर्ने व्यक्ति।
२.
(विशेषण)
साटो फेर्ने; बदला लिने।