दीधिति

Romanized: deedhiti, diidhiti, didhiti

सूर्यको प्रकाश; किरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्यको प्रकाश; किरण।
२.
औंलो; अङ्गुलि।

सम्बन्धित शब्दहरू