अमिति

Romanized: amiti

असीमितता; प्राचुर्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असीमितता; प्राचुर्य।
२.
मिति नभएको अवस्था।

सम्बन्धित शब्दहरू