अमित

Romanized: amit, amita

सीमा नभएको; असीमित; अपरिमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सीमा नभएको; असीमित; अपरिमित।
२.
अत्यधिक; धेरै।

सम्बन्धित शब्दहरू