अमिताभ
Romanized: amitaabha, amitaabh, amitabh, amitabha
पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पद्मपाणिका पिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पद्मपाणिका पिता।
२.
चैत्यको पश्चिममा स्थापना गरिने देवता।
३.
(विशेषण)
असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने।