अनुमिति
Romanized: anumiti
अनुमान; अन्दाज; अडकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुमान; अन्दाज; अडकल।
२.
अनुमान गरिनाको वा अनुमानित हुनाको भाव वा अवस्था।
३.
प्राचीन न्यायअनुसार तर्कप्रक्रियाद्द्वारा प्राप्त कुराका आधारमा निकालिएको, अनुभूतिका चार भेदमध्ये एक मानिने निष्कर्ष।