अनुमति
Romanized: anumati
कुनै कामकारवाई आदिका लागि पाइने वा दिइने स्वीकृति; आदेश; आज्ञा; हुकुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कामकारवाई आदिका लागि पाइने वा दिइने स्वीकृति; आदेश; आज्ञा; हुकुम।
२.
मन्जुरी; स्वीकृति।