अधोमति

Romanized: adhomati

खस्केको बुद्धि; अधोगतिमा लाग्ने मति; कुमति; दुर्मति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खस्केको बुद्धि; अधोगतिमा लाग्ने मति; कुमति; दुर्मति।

सम्बन्धित शब्दहरू