चिति

Romanized: chiti, citi

चिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चिता।
२.
ज्ञान; चेतना ।
३.
चाङ; थुप्रो; समुच्चय।
४.
चार कुना परेको ठाउँ।

सम्बन्धित शब्दहरू