वञ्चिति
Romanized: vanychiti, wanychiti, vanchiti, wanchiti
सुविधाबाट वञ्चित भएको अवस्था; ठगिएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुविधाबाट वञ्चित भएको अवस्था; ठगिएको स्थिति।