वञ्चित

Romanized: vanychita, vanychit, wanychita, vanchita

झुक्याइएको वा ठगिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
झुक्याइएको वा ठगिएको।
२.
धोका दिइएको; जिल्ल्याइएको।

सम्बन्धित शब्दहरू