प्रवञ्चित
Romanized: pravanychita, pravanychit, prawanychita, pravanchita
कसैका जालसाजमा परेर आफ्नो धनमाल हराएको; ठगिएको; धोकामा परेको; प्रवञ्चनामा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैका जालसाजमा परेर आफ्नो धनमाल हराएको; ठगिएको; धोकामा परेको; प्रवञ्चनामा परेको।