स्थानवञ्चित
Romanized: sthaanavanychita, sthaanavanychit, sthanavanychita, sthaanawanychita
पाउनुपर्ने पद वा स्थानबाट कारणवश ठगिएको; जसले जुन ठाउँ वा कदर पाउनुपर्ने हो नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पाउनुपर्ने पद वा स्थानबाट कारणवश ठगिएको; जसले जुन ठाउँ वा कदर पाउनुपर्ने हो नपाएको।